Bhetiyena Ishwor Ajhai – Ani Choying Drolma

गायिका आनी छोइङ् डोल्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘भेटिएन इश्वर अझै, आशा लिई कुर्दै छु म ।। इस्वरलाई भेट्छु भनि दुनियाँदेखि लुक्छु म ।।’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । रमेश दियालीले लेखेको उक्त गीतमा न्हुँ बज्राचार्यले संगीत दिएका छन् । गायिका आनीले गीत मार्फत सबै धर्म आफ्नो आधार रहेको उल्लेख गरेकी छन् ।

शैलेन्द्र डि कार्कीको छायाँकनमा तयार पारिएको म्यूजिक भिडियोलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् । अरुण रेग्मी तथा सुरेन्द्र दियालीले निर्माण गरेको गीतको भिडियो अनुप बरालले निर्देशन गरेका हुन ।

Lyrics: Ramesh Diyali
Composer: Nhyoo Bajracharya
Singer: Ani Choying Dolma
Colorist: Prabin Manandhar
Editor: Nimesh Shrestha
Cinematographer: Shailendra D. Karki
Production: Arun Regmi and Surendra Diyali
Director: Anup Baral

Leave a Reply

More Videos View All