Halchal Machayo – Nirmala Thapa Magar & Naresh Gurung

हिजोआज नेपाली गीतसंगीतका क्षेत्रमा मोडल बिजय र रश्मीको मायाको चर्चा चुलीएको छ । उनीहरको मायाले सांगीतिक आकाशमा हलचल नै मच्चाएको छ । साना भुरा देखि बुढाबुढीसम्मले उनीहरको मायाको चर्चा गरेका छन् । उनीहरु यो हलचल मच्चाउँने माया देखिएको चाहि गायिका निर्मला थापा तथा गायक नरेश गुरुङ्को स्वरमा रहेको ‘हल्चल मच्चायो’बोलको गीतको म्यूजिक भिडियोमा हो ।

निर्मला थापा मगरको संगीत रहेको उक्त गीत सन्तोष थापा मगरले लेखेका हुन । शिव दर्शन डिजिटलले निर्माण तथा वितरण गरेको गीतको म्यूजिक भिडियोमा बिजय र रश्मीको प्रेम देखाईएको हो । यो जोडीलाई पर्दामा उतार्ने काम भने निर्देशक जीवन सेन्चुरीले गरेका हुन । रामेश्वर हुमागाईको छायाँकन रहेको उक्त म्यूजिक भिडियो निर्देशक स्वयम्ले सम्पादन गरेका छन् । सागर लामाको कोरियोग्रफि रहेको सो म्यूजिक भिडियोमा कार्यकारी निर्देशकका रुपमा गायत्री थापाले काम गरेकी छन् ।

A Brand New Sexy Modern Dohori Song 2015 By Shiva Darshan Digital.

Song : Halchal Machhayo
Singer : Nirmala Thapa Magar and Naresh Gurung
Music / Compose : Nirmala Thapa Magar
Lyrics : Santosh Thapa Magar

Models : Bijay & Rashmi
Director and Edit : Jiwan Century
Camera : Rameshwor Humagain
Production Executive : Gayatri Thapa
Production and Marketing : Shiva Darshan Films Pvt.Ltd

Leave a Reply

More Videos View All