Jhamke Phooli by Sunita Dulal

झम्के फुली र बुलाकीमा गायिका सुनिता दुलालको घरबारे मोह 

एक समय निक्कै चर्चामा रहेको लोक गीत ‘झम्के फुली’ अब तपाईले नयाँ स्वरमा सुन्न पाउनु हुने भएको छ । पछिल्लो समय निक्कै चर्चामा रहेकी गायिका सुनिता दुलालले आफ्नो स्वरमा उक्त गीत रेकर्ड गराएर भिडियो समेत सार्वजनिक गरेकी छन् ।

सुरेश खड्काको शब्द तथा ध्रुवराज खड्काको लय सिर्जना रहेको यो गीत मध्यामञ्चल अञ्चलमा विशेष लोकप्रिय छ । यो लोक भाका धुब्रराज खड्का, घमेश दुलाल, सुन्दर लामा, भगवती दंगाल, पार्वती कार्की तथा माधवी अर्यालले गाएका थिए ।

अहिले भने गायिका दुलाललाई ध्रुवराज र घमेश दुलालले साथ दिएका छन् । गोविन्द राईको नृत्य निर्देशन रहेको यो गीतको भिडियोमा नायक दीलिप रायमाझीसँग सुनिता आफैले अभिनय गरेकी छन् ।

Kamala Devi Digital P. Ltd. and Sunita Dulal present Superhit Nepali Song 'JHAMKE PHOOLI'
Album: Jhamke Phooli
Singer: Sunita Dulal / Dhruba Raj Khadka / Ghamesh Dulal
Music / Lyrics: Dhruba Raj Khadka & Suresh Raj Khadka
Arranger: Binod Bajurali
Camera: Shivaram Shrestha / Madhur Basnet
Edit: Nishan Ghimire
Choreograph / Direction: Govinda Rai

 

Leave a Reply

More Videos View All