Kya Uttano Paryo | Pasupati Sharma & Janaki Tarami Magar

लोकगायक पशुपति शर्मा समय अनुसारका गीत निकाल्न सिपालु छन् । उनी समय, घटनालाई सन्दर्भ पारेर पेचिला गीत बजारमा ल्याउछन् । पछिल्लो पटक भुकम्पदेखि नाकाबन्दी र यसबाट नेपालीले पाएका विविध दुःखलाई टपक्क टिपेर यो ७२ सालले मार्यो बोलको गीत बजारमा ल्याएका छन् ।

शर्माले आफ्नै शब्द, लय तथा  स्वरमा उक्त गीत बजारमा ल्याएका हुन् । गायनमा शर्मालाई लोकगायिका जानकी तारमी मगरले साथ दिएकी छन् । गीतको भाव अनुसार ठट्यौली अभिनय गरेर दर्शक हसाउन सिपालु शर्माले यो गीतमा पनि आफैले अभिनय गरेकी छन् । गायिका जानकी तारमी मगरले पनि भिडियोमा अभिनय गरेकी छिन् । करिब नौ मिनेटको गीतको भिडियोमा उनीहरुको अभिनय स्वाभाविक लाग्छ । भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका हुन् । गीतको अन्तिममा ७३ मा सबैलाई राम्रो होस् भनि कामना गरिएको छ ।

 

Sunrise Music Presents:-Kya Uttano Paryo
song:- Kya Uttano Paryo
Vocal:- Pasupati Sharma & Janaki Tarami Magar
Lyrics:- Pasupati Sharma
Music:- Pasupati Sharma
Director:- Durga Poudel
Cinematographer:-Durga Poudel
Editor:- Prabin Bhatta/Milan B. K
Model:- Pasupati Sharma & Janaki Tarami Magar
Audio/Video :- Sunrise Music Pvt. Ltd.

Leave a Reply

More Videos View All