Naka lagayau|Ramkrishna Bam Malla & Laxmi Malla

मोडल तथा निर्देशक शंकर वि.सी. र नायिका अनु शाहले एक अर्काको मायाको अभावमा बाँचेको बताएका छन् । उनीहरु दुबैले मायामा नाका लगाएको आरोप एक अर्कालाई लगाएका छन् । तर, वास्तवमा मायामा नाका अनुले लगाएकी हुन् अथवा शंकरले लगाएका हुन् बुझ्न सकिएको छनै ।

यो अष्पष्ट नाकाबन्दीको कुरा उनीहरुले गायिका लक्ष्मी मल्लले गाएको ‘नाका लगायौं’ बोलको गीतको म्यूजिक भिडियोमा गरेका हुन् । निर्देशक शंकर वि.सी.ले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा शंकर र अनुसँगै दुर्गेश र करिष्माले पनि कम्मर मर्काएका छन् । श्रीकृष्ण वम मल्लको शब्द संगीत रहेको सो गीत गायनमा गायिका लक्ष्मीलाई गायक रामकृष्ण वम मल्लले सघाएका छन् ।

शंकरको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियोमा मधुर बस्नेतको छायाँकन तथा नविन घर्ति मगरको सम्पादन रहेको छ ।

 

R.S. Digital Pvt. Ltd. Presents :-
Song:- Naka Lagayau
Vocal:- Ramkrishna Bam Malla & Laxmi Malla
Lyrics:- ShreeKrishna Bam Malla
Music:- ShreeKrishna Bam Malla
Audio/video:- R.S. Digital Pvt. Ltd. 9851184679
Recording Studio:- Acostic Nepal
Director:- Shankar BC
Cinematographer:- Madhur Basnet
Editor:- Nabin Gharti Magar
Model:- Shankar/Anu/Durgesh/Karishma
Post Production:- Krishna Films & Advertising

Leave a Reply

More Videos View All